सुदूरपश्चिममा गत आर्थिक वर्षको भन्दा झन्डै तीन करोड कम राजस्व संकलन

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिना मसान्तको तुलना गर्दा झन्डै तीन करोड जति कम राजस्व संकलन गरेको छ।