राष्ट्रियसभा उम्मेदवारमा आदिवासी जनजाति नसमेटिएको भन्दै कांग्रेसभित्रै आपत्ति

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छनोट गरिएका उम्मेदवार सूचीमा आदिवासी जनजाति समुदायलाई समावेश नगरिएको भन्दै पार्टीभित्रै असन्तोष प्रकट भएको छ।