हिमालयन च्यालेन्जर्स : आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा
२ माघ, काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको छैटौं दिन शुक्रबार आशिर्वाद थापा र सजल न्यौपानेले बराबरी खेल्दा शीर्षस्थानका अभिक शाहलाई प्रत्यक्ष फाइदा पुगेको छ । अभिकले लगातार छैटौं जित हासिल गर्दै पाँच अंकको …