तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित म्याङलुङ देवीको दर्शन गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट रास्वपाका उम्मेदवार रहेका शाह चुनावी दौडाहाका क्रममा तेह्रथुम पुगेका हुन् । उनले रास्वपा तेह्रथुम उम्मेदवार सुरेन्द्र कार्कीसँगै शनिबार बिहानै म्याङलुङ देवीको दर्शन गर्नुका साथै स्थानीयसँग पनि भेटघाट गरेका छन् । रास्वपाका वरिष्ठ नेता […]