नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) उठे जति सबै (२०१५, २०४८ र २०५० को उपनिर्वाचन) आम निर्वाचनमा पराजित भएका थिए ।
२०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीका हैसियतमा एक वर्षभित्र संविधान बनाएर आम निर्वाचन गराएका …