काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीका केन्द्रीय तहकै १५ जना सदस्यले एकैपटक पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन् । उनीहरूले विज्ञप्तिमा जारी गर्दै अब आफूहरू पार्टीसँग आबद्ध नरहेको स्पष्ट पारेका हुन् । पार्टी छोड्ने घोषणा गर्नेहरूमा डा. बिशाल कुमार भण्डारी, डा। अभिसेकराज सिंह, डा। घनश्याम पाण्डे, डा। सागर ढकाल, विशाल […]