डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर भएका ५ वर्षीय सफेल अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।  पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी, सिराहाको लहान नगरपालिका-१८ सोभापुर बस्ने मोहमद बजिरकी छोरी १३ वर्षीया अलिसा खातुनको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको […]