काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापकको नाममा रहेको १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो । उक्त शेयरमा लगानी गर्ने इच्छुक हाल कायम भएको संस्थापक शेयरधनीले शुक्रबार (असार २० गते) देखि ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा कति […]