न्यूयोर्क-न्यू जर्सी रेल परियोजनाको रोक्का रकम फुकुवा गर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

अमेरिकीको न्यूयोर्कका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रोक्का गरेको १६ अर्ब डलर बराबरको महत्वपूर्ण रेल पूर्वाधार सुधार परियोजनाको रकम फुकुवा गर्न आदेश दिएकी छिन् । ‘गेटवे प्रोजेक्ट’ अन्तर्गत म्यानहट्टन र न्यू जर्सीबीच नयाँ कम्युटर रेल सुरुङ निर्माण गर्ने तथा दैनिक दुई लाखभन्दा बढी यात्रु र ४२५ रेलले प्रयोग गर्ने एक सय वर्ष पुरानो […]