प्रचण्ड भन्छन्: जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरिरहें तर सकिँन

संविधान दिवसको पूर्वसन्ध्यामा एक लिखित सन्देश जारी गर्दै प्रचण्डले सत्तामा भएकाले जनताको भावना नबुझ्दा यो घटना भएको आरोप लगाए ।