हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको होइन, हामीसँग बिल छ– गृहमन्त्री गुरूङ

'हामीले वृहत रूपमा एउटा नागरिकका लागि खोज तथा उद्धार गरेका हौं। हामी नागरिकप्रति जबाफदेही त हुनुपर्‍यो नि। अर्बौं खर्च भएको रहेनछ। हामीसँग बिल छ,' उनले भने।