आइपिएल क्रिकेटमा आज चेन्नाई र बैंग्लोर भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । खेल चेन्नाईमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । दुवै टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछन। १८ औं संस्करणको आइपिएल क्रिकेटको पहिलो खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो । चेन्नाईले […]