एसियाड क्रिकेट टोलीको बिदाइ

काठमाडौं, (नेस) । जापानमा जारी २० औं एसियाली खेलकुदको क्रिकेटमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट (टी– २०) टोलीलाई शनिबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेपकी सदस्य ललिता नाथ र नेपाल क्रिकेट संघका सचिव […]