पोखरा । पोखराको पद्म नर्सिङ होमलाई स्तरवृद्धिको अनुमति दिने क्रममा घुस लेनदेन भएको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले छानबिन सुरु गरेको छ। प्रकरणमा प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको नाम जोडिएको छ। सञ्चारमाध्यममार्फत आरोप सार्वजनिक भएपछि आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री […]