मधेश प्रदेशसभामा नेकपा चौथो ठूलो दल, दलका नेता भट्टराई

४ चैत, जनकपुरधाम । मधेश प्रदेशमा जनमत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १५ सिट सहित चौथो ठूलो दल बनेको छ । विगतमा भएको नेकपा माओवादी केन्द्र (७), नेकपा एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) …