काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका निर्वाचनमा नयाँको प्रयोग हुँदै आएको छ । शिक्षित र नयाँपनको खोजी गर्ने सहरी इलाकामा विगतका निर्वाचन जस्तै यसपटक पनि अप्रत्याशित नतिजा आउन सक्ने विश्लेषकहरूको दाबी छ । १० वटा निर्वाचन क्षेत्र रहेको देशको राजधानी काठमाडौंमा माहोल व्यापक तातेको देखिन्छ। हरेक गल्ली, चोकचोक र घरघरसम्म उम्मेदवारहरू […]