दोहा- कतारको गृह मन्त्रालयले इरानी आक्रमणबीच देशका बासिन्दालाई ‘घरभित्रै बस्न’ आग्रह गरेको छ। सामाजिक सञ्जालमार्फत् जारी सन्देशमा यस्तो भनिएको हो । ‘झ्याल र खुला क्षेत्रबाट टाढा रहनुहोस्, र अवस्था सामान्य नहुँदासम्म अत्यावश्यक अवस्था बाहेक घरबाहिर ननिस्कनुहोस्’, सन्देशमा भनिएको छ। दुबईमा चार जना घाइते उता यूएईस्थित दुबई राज्यका अधिकारीहरूले पाम जुमेराह क्षेत्रमा रहेको एक भवनमा इरानी […]