अमेरिका र इजरायलकाे संयुक्त सैन्य आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १३ सय नाघ्याे

एजेन्सी । गत फेब्रुअरी २८ तारिख यता अमेरिका र इजरायलकाे संयुक्त हवाई आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १ हजार ३ सय भन्दा बढी पुगेकाे छ। साेही आक्रमणका कारण अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका हुन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक […]