काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिनुभएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी निकै हतारमा देखिन्थे । उनीसँगै सोही जिल्लाकै गौमूल–४ की पुनम कुँवर हरियो कुर्तासलवार अघिपछि गर्दै थिए। उनीनीहरू अदालतमा अन्य कुनै प्रशासनिक झमेला र न्यायका लागि आएका थिएनन् । त्यहाँ अदालती विवाह अर्थात् दर्ता […]