डीपीले रास्वपालाई नै गर्नुपर्ने छ संसद्‌मा ‘चेक एन्ड ब्यालेन्स’

२२ चैत, काठमाडौं । जेनजी आन्दोलनले नेपालमा पुराना दलहरूको शासनसत्ता मात्र ढलेन, वर्षौंदेखि जकडिएको संसदीय समीकरण पनि फेरबदल गर्‍यो । गत फागुन २१ मा भएको चुनावले व्यवस्थापिका र कार्यकापालिका दुवैमा नयाँ राजनीतिक शक्ति रास्वपाको उदय …