शंकर अग्रवाललाअनुसन्धानपछि रिहा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले बयान लिने प्रक्रिया सकिएपछि उनलाई छाडिएको जनाएको हो। -