आठ किलो गाँजा लिएर बैंककदेखि आएका व्यक्ति विमानस्थलमा समातिए

२ वैशाख, काठमाडौं । आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार छन् । उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध …