पश्चिम एसियामा चर्किएको युद्ध र त्यसको प्रत्यक्ष प्रभावस्वरूप ‘होर्मुज स्ट्रेट’ अवरुद्ध हुँदा नेपालका लागि आयात हुने रासायनिक मल आपूर्ति शृङ्खला नै ठप्प बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यकता र तथ्यांकका आधारमा मल खरिदको वार्षिक क्यालेन्डर बनाउँदै वितरण प्रणालीलाई व्यवस्थित गर्ने मस्यौदा अघि सारेको छ । तर, भूराजनीतिक परिस्थितिले यस योजनालाई व्यवहारमा कार्यान्वयन गर्न […]