रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी टावर’ बाहिर फायरिङ भएपछि फिल्म उद्योगमा सनसनी फैलिएको छ । जानकारी अनुसार बिहान सबेरै दुई जना बाइकमा आएका हमलावरले घरबाहिर ३–४ राउन्ड गोली प्रहार गरी फरार भएका थिए । यस घटनामा कोही पनि घाइते भएका छैनन् । भारतीय मिडिया अनुसार, सुरुमा कसैले जिम्मेवारी नलिए पनि […]