आईपीएल इतिहासमा सबैभन्दा महंगा विदेशी खेलाडी बने क्यामरून ग्रीन
१ पुस, काठमाडौं । संयुक्त अरब इमिरेटको राजधानी आबधाबीमा जारी आईपीएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरून ग्रीन सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् ।
ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रूयैयाँमा खरिद …