काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनको उपाधि जित्दै लुम्बिनी लायन्सले अविस्मरणीय पुनरागमनको कथा पनि रचेको छ । गत सिजन अंक तालिकाको पुछारमा रहेर सबैभन्दा पहिले बाहिरिएको टोली यसपटक च्याम्पियन बन्यो । लुम्बिनीले उपाधि चुमेर संघर्ष, धैर्यता र आत्मविश्वासको उदाहरण प्रस्तुत गर्न सफल भयो । सिजनको सुरुआत लुम्बिनीका लागि उत्साहजनक थियो । पहिलो […]