हुन्डाई मोटर कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको सफल यात्रा पूरा गरेको अवसरमा ५७ औँ वार्षिकोत्सव मनाएको छ। स्थापना कालदेखि नै विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ। हुन्डाई स्मार्ट, […]