काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको खेलमा उज्बेकिस्तानसँग नेपाल २–० पछाडि परेको छ । खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको हो । त्यस्तै खेलकाे ११ औं मिनेटमा उज्बेकिस्तानले दाेस्राे गाेल थप्याे । आजको खेलमा जित हात पार्ने टोली एसिया कप २०२६ का लागि छनोट हुने छ । […]