कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन

७ चैत, काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगाएतका युवाहरूको समूहले जाँचबुझ आयोगको …