विभिन्न जातिमाथि इतिहासले गरेको त्रुटि सच्याउन सांसद तामाङको माग

२५ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद परशुराम तामाङले विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धनका लागि इतिहासको त्रुटि सच्याउन सरकारसँग आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले दलित समुदायप्रति क्षमा माग्नु स्रहानीय …