शैक्षिकसत्र सञ्चालनमा सरकारको अपरिपक्व कदम

९ वैशाख, काठमाडौं । कोटेश्वरको एक विद्यालयले १० वैशाखेदेखि कक्षा हुने म्यासेज अभिभावकको मोबाइलमा पठायो । तर, केही मिनेटमै त्यो म्यासेज डिलिट गर्‍यो । र, अर्को म्यासेज आयो, ‘सरकारको सूचनाले विद्यालय खोल्न सक्दैनौं ।’ ‘फेरि नोटिस …