काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया स्पष्ट उद्देश्य, प्राथमिकता र समस्या पहिचानबिना अघि बढाइए त्यसले राजनीतिक अस्थिरता तथा दलीय ध्रुवीकरण निम्त्याउन सक्ने बताएका छन्। बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी कार्यदलको कार्यप्रक्रिया, कार्यविधि र […]