इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प देशको मध्यावधि निर्वाचनपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहन्छन्। इरानका अधिकारीहरूले तनाव कम गर्न र हर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकासमक्ष प्रस्ताव पेस गरेका बेला उक्त रिपोर्ट सार्वजनिक भएको हो। इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार […]