ब्याटरले समय खेर फाले अब पाँच रन पेनाल्टी, यस्ता छन् आईसीसीको नयाँ नियम

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलको गति बढाउनेसहित विभिन्न विषयमा नयाँ खेल शर्त लागू गरेको छ । अक्टोबर १ वा त्यसपछि सुरु हुने सबै अन्तर्राष्ट्रिय सिरिजमा नयाँ नियम लागू हुनेछ । नयाँ …