कारागार भित्रैबाट बरामद भयो फलामे रड, मोबाइल र १० लाखभन्दा बढी नगद

विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’  ब्लकबाट बिहीबार प्रहरीले १० लाखभन्दा बढी नगद, मोबाइल र फलामका रडहरू फेला पारेको छ।