धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमाने–धनकुटा भित्री सडकखण्डमा आइतबार बिहान करिब ८:१५ बजे को १ ज २४९४ नम्बरको सुमो दुर्घटना भएको हो। प्रहरीका अनुसार काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको सुमो ब्रेक फेल भई सडकबाट करिब ५० मिटर […]