बसको ठक्करबाट नागेन्द्रको मृत्युपछि पूर्वपश्चिम राजमार्गमा आफन्तको प्रदर्शन [फोटो फिचर]

रौतहट। चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि आफन्तहरूले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेका हुन्। दुर्घटनाका बेला मोटरसाइकलमा मृतकसँगै उनका तीन सन्तान पनि यात्रारत थिए। उनीहरुको अस्पतालमा उपचार हुँदै छ। चन्द्रपुर नगरपालिका ६ मा पर्ने मोथियाही […]