उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के–के भयाे कुराकानी ?

उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको छ ।