काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका स्थानहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । पछिल्लो साढे दुई दिनको अवधिमा साउदी अरबमा चार सैन्य कारवाही सञ्चालन गरेको समूहको दाबी छ । हुथी समूहका सैन्य प्रवक्ता यह्या सारीका अनुसार हालै गरिएका आक्रमणहरूमा राजधानी रियादस्थित साउदी रक्षा मन्त्रालयको भवन, किङ फहद […]