नवलपरासी कारागारबाट भागेका कैदी ससुरालीमा पक्राउ

पक्राउ परेका गुरुङलाई कारागार कार्यालय पाल्पामा पठाइएको छ।