वेस्ट इन्डिजले रच्यो नयाँ इतिहास, ५० ओभर नै ‘स्पिन बल’

ढाका । वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा ५० ओभर नै स्पिन बलिङ गरेको छ। जुन वेस्ट इन्डिजको कीर्तिमानी इतिहास बनेको छ। स्पिनरहरूको यो अभूतपूर्व प्रयोगसँगै टोलीले सुपर ओभरमा रोमाञ्चक जित हासिल गर्‍यो । सधैँ तीव्र गतिका बलरहरूका लागि प्रख्यात रहेको वेस्ट इन्डिजले यो खेलमा तीव्र गतिका बलर जेडन सिल्सलाई बाहिर राखेर बायाँहाते […]