कडा सुरक्षाबिच कपिलवस्तुमा दुई सय ८७ लक्ष्मी विसर्जन

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साना सीमानाकाहरू दिनभरि बन्द निगरानी र हाई प्वाइन्ट सुरक्षा परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए।