नत्र फिर्ता आउँदैनथ्यो सुगौली सन्धिपछि गुमेको इलामको भूमि

‘शरद् सूर्यको विशेष चमत्कारी क्रीडा हाम्रा उच्च हिमशिखरहरूमा रातो र पहेँलो रङको लुकामारीमा हेर्न र देख्न पाउँछौँ। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लु र मकालु सबैतिरका हिमशिखरमा यस्तो दृश्य दर्शन हुन्। मेरो स्मृतिपटलमा भने इलामको अन्तु अनुभवले विशेष स्थान ओगट्ने गरेको छ। अन्तु डाँडाबाट पूर्वतिर नियालेर अक्कासिँदै गरेको उदाउँदो सूर्यलाई दर्शन गरिरहँदा आफ्नै पिठ्युँपछाडिको कञ्चनजंघा हिमशिखरमा क्रमैले […]