काठमाडौं- नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले बुधबार घोषणा गरिएको दस दलबीचको एकता लामो समय टिक्ने सम्भावना नभएको टिप्पणी गरेका छन्। बुधबार माओवादी केन्द्रको नेतृत्वमा ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ एकीकृत पार्टीको घोषणा भएको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् । उक्त एकता कार्यक्रममा सहभागी नभएर घरमै बसेका न्यौपानेले सामाजिक सञ्जालमार्फत माओवादी र […]