बिन्ध्यवासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद दिने

कम्पनीले हालसम्म ४८ मेगावाटको खिम्ति दुई, २० मेगावाटको लाङटाङ खोला, ४० मेगावाटको बलेफी हाइड्रो र नेपाल पावर एक्सचेन्जमा समेत लगानी गरेको छ। कम्पनीले अन्य कम्पनीमा पनि लगानी गर्दै जाने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ।