चलचित्र रोल नं १ लाई चाहिने बालकलाकार अडिसनबाट लिइने, आवेदन माग

बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ ।