हदबन्दी छुट प्राप्त कम्पनीले जग्गा सट्टापट्टा गर्न पाउने, निर्णय गर्न सरकारलाई ६० दिन

६ मंसिर, काठमाडौं । हदबन्दी छुट प्राप्त उद्योग, औद्योगिक प्रतिष्ठान, कम्पनी वा पूर्वाधार आयोजनाले जग्गा सट्टापट्टा गर्न पाउने भएका छन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै सट्टापट्टा गर्न दिने प्रस्ताव गरेको हो । सरकारले …