काठमाडाैं। देशका पहाडी र हिमाली भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। त्यस्तै, शुक्रबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बदली […]