सिमरामा जेन-जी युवामाथि कुटपिट गर्ने अरविन्द साह पक्राउ

बाराको सिमरामा बुधबार जेनजी युवाहरूमाथी कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय अरविन्द साहलाई केही बेर अघि पक्राउ गरेको छ ।