थाइल्याण्डमा भीषण वर्षा हुँदा ३३ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी। थाइल्याण्डमा ३ सय वर्ष यताकै भीषण वर्षा हुँदा करिब ३३ जनाको मृत्यु भएको छ। साेही वर्षापछि आएको बाढी पहिरोमा परी उनीहरुको मृत्यु भएको हो। बाढीका कारण २० लाख बढी मानिस प्रभावित भएको र दर्जनौं सम्पर्क विहीन रहेको प्रहरीले बताएको छ। वर्षाबाट प्रभावित हजारौं पीडितहरुलाई उद्धार तथा राहतका लागि सैन्य जहाज र हेलिकाेप्टरहरू परिचालन गरिएको […]